img

सुर्मा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
दौलिचौर, बझाङ, सुदूरपश्चिम प्रदेश , नेपाल नागरिक बडापत्र

00:00:00
AM
--°C
Loading...

वेबसाइट: https://surmamun.gov.np/

इमेल: ito.surmamun@gmail.com

फोन: 9868548111

1 जन्म दर्ता प्रमाणपत्र

१) निवेदन पत्र

२) बालकका आमा वा बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणपत्र प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव/पञ्‍जीकाधिकारी ३ दिन २००
2 मृत्यु दर्ता प्रमाणपत्र

१) निवेदन पत्र सहित मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) अस्पतालमा मृत्यु भएको भए अस्पतालको मृत्यु प्रमाणपत्र प्रतिलिपि

४) मृतक अविवाहित वा नागरिकता नभएको भए स्थानीय सरजमिन मुचुल्का

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव/पञ्‍जीकाधिकारी ३ दिन २००
3 विवाह दर्ता प्रमाणपत्र

१) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि

२) पति पत्नि दुवै अनिवार्य उपस्थित हुनुपर्ने

३) दुलहीको नागरिकता, नभएमा निजको बुबा, आमा वा दाजुभाईको नागरिकताको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव/पञ्‍जीकाधिकारी ३ दिन २००
4 बसाइ सराईको प्रमाणपत्र

१) निवेदन पत्र

२) बसाइ सराई गरी जानेको हकमा परिवारका सदस्यको विवरण / जन्मदर्ता / नागरिकता

३) बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको प्रमाणपत्र

४) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

(५) अन्य ठाउँबाट बसाई-सराइ भई आउदा आफु बसोबास गरी आएको ठाउँको जग्गाधनी प्रमाण पूर्जा वा बसोबास भएको देखिने अन्य प्रमाण / जग्गाधनी प्रमाणपुर्जा

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव/पञ्‍जीकाधिकारी ३ दिन २००
5 सम्बन्ध विच्छेद प्रमाणपत्र

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि

३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव/पञ्‍जीकाधिकारी ३ दिन २००
6 जन्म मिति प्रमाणित

१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसाइ सराई गरीआएको हकमा बसाइसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि

३) नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
7 नाम, थर र जन्म मिति संशोधनको सिफारिस

१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२ ) नाम थर फरक परेको सम्बन्धित कागज पत्रको प्रतिलिपि

३) विद्यार्थीको हकमा जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

४ ) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
8 कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस

१) निवेदन पत्र सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाम थर फरक परेको सम्बन्धित कागज पत्रको प्रतिलिपि

३) शैक्षिक प्रमणपत्रमा फरक परेको भए सोको प्रतिलिपि

४) अन्यनत्रबाट बसाईसराई भै आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
9 नाता प्रमाणित

जिवित व्यक्तिसँगको नाता प्रमाणित सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

३) सरजमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

मृतक सँगको नाता प्रमाणित सिफारिस

१) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) मृत्य दर्ता प्रमाणपत्रको प्रतिलिपि

३) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

५) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि

६) हकदारहरुको पासपोर्ट साइजको फोटो ३ प्रति

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
10 मृत्यु प्रमाणित

१) निवेदन पत्र सहित मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) नाता खुल्ने अन्य कागजात

४) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
11 जिवित रहेको सिफारिस

१) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) सरजमिन मुचुल्का

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
12 विवाह प्रमाणित

१) निवेदन पत्र सहित पति पत्नि दुवैको नागरिकताको प्रतिलिपि

२) विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि

३) पति पत्नि दुवै उपस्थित भइ सनाखत गर्नुपर्ने

४) बसाईसराई भईआएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
13 अविवाहित प्रमाणित

१) निवेदन पत्र सहित सनाखत र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र

३) स्थानीय सरजमिन मचुल्काको पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
14 चारित्रिक सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरुको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
15 व्यक्तिगत विवरण प्रमाणित

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरुको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
16 नाबालक सम्बन्धी सिफारिस

१) बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि

३) नाबालक खुल्ने ग्रुप कागजात भए सो समेत पेश गर्ने

४) नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
 
सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
17 हकवाला वा हकदार प्रमाणित

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

३) हकदार प्रमाणितको लागि स्थलगत सरजमिन मुचुल्का पत्र

४) हकदार प्रमाणित गर्ने थप अन्य कागजपत्रहरु
 
सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
18 बसोबास प्रमाणित सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बहालमा बसेको भए घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित सरजमिन मुचुल्क प्रतिलिपि

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
19 नागरिकता प्रमाणपत्रको सिफारिस

१) आमा वा बुवाको नागरिकताको प्रतिलिपि

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३) घरपरिवारका सनाखत गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

५) बसाईसराई भई आएकाको हकमा बसाँइ सराई प्रमाणपत्रको प्रतिलिपि

६) दुवै कान देखिनेर्ट साईजको फोटो चार प्रति

७) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
20 अंगिकृत नागरिकता प्रमाणपत्रको सिफारिस

१) अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

२) साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टिगर्ने कागजातहरु

३) विवाहितको हकमा पतिको नागरिकताको प्रतिलिपि र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

४) नेपालमा १५ वर्ष देखि बस्दै आएको र कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि

५) नेपाली भाषा स्पष्ट बोल्न र लेख्न जान्ने प्रमाणपत्रको प्रतिलिपि

६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति

७) स्थलगत सरजमिन मुचुल्का

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
21 नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि सिफारिस

१) नागरिकता प्रमाणपत्र भए सक्कल प्रति र नभए प्रतिलिपि

२) नागरिकता प्रमाणपत्र हराएको भए, हराएको भन्ने सूचना वा अन्य कुनै प्रमाण

३) दुवै कान देखिने पासपोर्ट साईजको फोटो चार प्रति

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
22 ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, अशक्त, दलित बालबालिका, बाल पोषण परिचयपत्र वितरण

१) निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाबालकको हकमा आमा वा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र र दलित हो भनी पुष्टिहुने कागजात

४ ) बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य

५) अपाङ्गता भएकाको हकमा सरकारी अस्पतालको सिफारिस पत्र

६) एकल महिलाको हकमा श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
23 व्यवसाय बन्द भएको सिफारिस

१) आफ्नो व्यवसायको विस्तृत व्यवहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

४) मालपोत तिरेको रसिद

५) स्थलगत प्रतिवेदन

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
24 व्यवसाय सञ्चालन नभएको सिफारिस

१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
25 व्यापार व्यवसाय हुँदै नभएको सिफारिस

१) कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) व्यवसाय दर्ता गरेको प्रमाणपत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
26 मदिरा वेचबिखनका लागि सिफारिस

१) निवेदन सहित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) स्थलगत सरजमिन मुचुल्का पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १५००
27 उद्योग सञ्चालनका लागि सिफारिस

१) निवेदन सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) स्थलगत सरजमिन मुचुल्का पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
28 उद्योग ठाउँसारी गर्न सिफारिस

१) निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
29 उद्योग नामसारी गर्न सिफारिस

१) निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
30 उद्योग बन्द भएको सिफारिस

१) निवेदन सहित उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ.व. सम्मको कर तिरेको तथा व्यवसाय नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
31 विद्य‍ुत जडानका लागि सिफारिस

१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) नक्सापास प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०००
32 खानेपानीको धारा जडानका लागि सिफरिस

१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) नक्सापास प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
33 टेलिफोन जडान सिफारिस

१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) नक्सापास प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २५०
34 टेलिफोन नामसारी सिफारिस

१) निवेदन पत्र

२) नामसारी गर्ने र हुनेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २५०
35 बहाल करको लेखाजोखा सिफारिस

१) निवेदन सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) बहाल सम्झौता र बहालसँग सम्बन्धित सरकारी निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
36 बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने

१) कारण प्रस्ट खुलेको निवेदन

२) बहाल सम्झौताको प्रतिलिपि

३) जिल्ला प्रशासन कार्यालयको पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
37 मोही लगत कट्टाको सिफारिस

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

४) जग्गाको प्रमाणित नापी नक्सा

५) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
38 घर जग्गा करको लेखाजोखा सिफारिस

१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) जग्गा धनी प्रमान पुर्जाको प्रतिलिपि र घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि

३) मालपोत तिरेको रसिद

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
39 स्वास्थ्य उपचारको सिफारिस

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) विपन्नता खुल्ने प्रमाण कागजात

३) सिफारिस आवश्यक भएको अन्य कारण

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
40 घर पाताल प्रमाणित

१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि र घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय सरजमिन मुचुल्का

४) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
41 घर बाटो प्रमाणित

१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) घरको नक्सा, नक्सापास प्रमाणपत्रको प्रतिलिपि

४) सम्बन्धित जग्गाको प्रमाणीत नापी नक्सा प्रिन्ट

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
42 चार किल्ला प्रमाणित

43 घर जग्गा मूल्याङ्कन सिफारिस

१) निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आसपासको चलनचल्तिको मूल्य प्रक्षेपण

४) घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि

(५) हालसालै आसपासको जग्गा खरिद बिक्रि भएको भए सो को प्रमाण वा सरजमिन मुचुल्का

६) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ७५
44 जग्गाको हक सम्बन्धमा सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

३) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
45 जग्गाधनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

३) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
46 जग्गाधनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

३) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ५००
47 कित्ताकाट गर्न सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

३) जग्गाको प्रमाणित नापी नक्सा

४) रायसहितको प्राविधिक निरीक्षण प्रतिवेदन

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
48 संरक्षक प्रमाणित

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

३) संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४) संरक्षण प्राप्त गर्नेको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको वा परिचय खुल्ने कागजातको प्रमाणित

(५) स्थानीय सरजमिन मुचुल्का पत्र

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
49 संरक्षक सिफारिस

१) निवेदन पत्र
२) व्यक्तिगत संरक्षक सिफारिसको हकमा संरक्षक दिने र लिने दुवै व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) संस्थागत संरक्षक सिफारिसको हकमा संस्थाको विधान वा नियमावलीको प्रतिलिपि
४) आवश्यकता अनुसार सरजमिन मुचुल्का

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
50 छात्रवृत्ति सिफारिस

१) निवेदनपत्र

२) नागरिकता भएमा नागरिकता प्रमाणपत्रको सिफारिस वा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
51 विद्यालय खोल्न सिफारिस

(१) निवेदन पत्र सहित निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०००
52 ट्युसन कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमतिका लागि सिफारिस

१) निवेदनपत्र सहित सञ्चालन गर्ने निकायको प्रस्तावनापत्र

२) नगरपालिकाले तोकेको बैंकमा ५० हजार रुपैया धरौटी जम्मा गरेको प्रमाण

३) बहालमा भए कम्तिमा ५ वर्षको घर बहाल सम्झौता गरेको प्रमाण

४) अध्यापन गर्ने जनशक्तिको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि सहित पूर्ण बायोडाटा

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ५००
53 विद्यालयको कक्षा थप गर्न सिफारिस

१) विद्यालय कक्षा थपका लागि निवेदन पत्र

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनी रजिष्ट्रार कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि

३) सरकारी बाहेकको विद्यालयका हकमा चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल करें (दुइ प्रतिशत) तिरेको रसिदको प्रतिलिपि

५) प्रा.लि.का हकमा आन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको रसिदको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०००
54 विद्यालय ठाँउसारी गर्न सिफारिस

१) विद्यालय ठाँउसारीका लागि निवेदन

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनी रजिष्ट्रार कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि

३) (सरकारी बाहेकका हकमा) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुइ प्रतिशत) तिरेको रसिदको प्रतिलिपि

५) सरी जाने ठाउँका नजिकका विद्यालयको समर्थन पत्र

६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०००
55 अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस

१) स्पष्ट आधारको निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) पालनपोषणका लागि आवश्यक आर्थिक आधारको प्रमाण

३) स्थलगत अध्ययन

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
56 आर्थिक अवस्था कमजोर रहेको सम्बन्धी सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
57 आर्थिक अवस्था सम्पन्न रहेको सम्बन्धी सिफारिस

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि

५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
58 आय प्रमाणित

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) चालु आ.व. सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि

४) घर बहालमा बए घरबहाल सम्झौताको प्रतिलिपि

५) आयश्रोत खुल्ने अन्य कागजपत्रहरु

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ७५
59 पेशा व्यवसाय प्रमणित

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) पेशा व्यवसाय खुल्ने अन्य कागजपत्रहरु

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव २००
60 सम्पत्ती मूल्यांकन प्रमाणित

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि

५) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

६) अन्य आवश्यक कागजात

७) सर्जमिन मुचुल्का

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
61 कागज / मञ्जुरीनामा प्रमाणित

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) प्रमाणित गर्नुपर्ने विषयसँग सम्बन्धित प्रमाण/कागजहरुको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन २००
62 बेरोजगार सिफारिस

१) स्पष्ट खुलेको निवेदनपत्र सहित नेपाली नागरिकताको प्रतिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
63 निर्णय उतार

१) निवेदनका आधारमा

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०
64 दैविक प्रकोप स्मबन्धी सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रितिलिपि

३) मालपोत तिरेको रसिद

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन
65 किटानी सिफारिस रुख कटानका लागि

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रितिलिपि

३) मालपोत तिरेको रसिद

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ३०००
66 भारतीय बैंकमा खाता खोल्ने सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) पेन्सन पत्ताको प्रितिलिपि

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन १०००
67 लालपुर्जा प्रतिलिपि सिफारिस

१) निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) मालपोत तिरेको रसिद

सम्बन्धित वडा कार्यालय वडा अध्यक्ष /वडा सचिव ३ दिन ५००
68 घर नक्सा पास

१) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
२) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
३) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) तीन प्रति भवनको नक्सा
५) चालु आ.व.को मालपोत  कर तिरेको रसिदको प्रतिलिपि
६) वडा कार्यालयको सिफारिश पत्र

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / पूर्वाधार विकास शाखा १६ देखी ३० दिनसम्म आर.सि.सि. ढलान प्रति वर्ग फुट रु.६ , लोड वियरिङ बनावटको ढलान तथा करि बनावट रु. ४.५ , ईटा लगाई सिमेन्टको वा माटो मसला जोड्ने घर रु. ४.५/- , कच्चि घरहरु रु.३.५ , २०७२ पौस मसान्त सम्‍म निर्माण भईसकेको घरको हकमा प्रति वर्ग रु.१८ /-
69 नक्सा नामसारी, नक्सा पास तथा निर्माण अनुमती फर्म

१) संयुक्त निवेदन
२) दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) बिक्रि सम्बन्धी लिखतको प्रतिलिपि

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / पूर्वाधार विकास शाखा सोहि दिन १०००
70 व्यवसाय दर्ता

१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , मालपोत तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन व्यवसायको प्रकृती अनुसार नगरपालिकाको आर्थिक ऐन बमोजिम
71 व्यवसाय नविकरण

१) निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
३) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत  कर तिरेको रसिदको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / सोहि दिन व्यवसायको प्रकृती अनुसार नगरपालिकाको आर्थिक ऐन बमोजिम
72 व्यवसाय नामसारी

१) निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
३) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
४) चालु आ.व. मालपोत कर तिरेको रसिदको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन ५००
73 मदिरा बेचबिखन अनुमति

१) निवेदनपत्र सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , मालपोत कर तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / सोहि दिन, सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन सिफारिस दस्तुर खुद्रा रु ४०००० थोक को लागि रु ५००००
74 संस्था दर्ता तथा सिफारिस

१) निवेदन पत्र सहित संस्थाको विधान वा नियमावली र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर बुझाएको रसिदको प्रतिलिपि
३) आफ्नै भवनमा भए  मालपोत कर तिरेको रसिदको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / सोहि दिन दर्ता दस्तुर रु. १०००/- धार्मिक संघसंस्थाको हकमा दस्तुर रु. १०००/- दर्ता सिफारिस रु.५००/-
75 संस्था नविकरणको सिफारिस

१) निवेदन पत्र सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
२) गत आ.व. को प्रगति प्रतिवेदन
३) घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि
४) आफ्नै भवनमा भए  मालपोत  कर तिरेको रसिदको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन नविकरण दस्तुर रु. ५००।-
76 योजना ईष्टिमेटका लागि अपनाउनुपर्ने प्रक्रिया

१) जुन योजनाको ईष्टिमेट गराउनु पर्ने हो सो योजना संचालन गर्ने भनि सम्बन्धित वडा समितिले गरेको निर्णय
२) सम्भाव्यता अध्ययन
३) विस्तृत सर्वेक्षण

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / पूर्वाधार विकास शाखा सात (७) दिन नि:शुल्क
77 योजना सम्झौताका लागि अपनाउनु पर्ने प्रक्रिया

१) उपभोक्ता समितिका गठन गर्ने भेलाको निर्णय प्रतिलिपि
२) उपभोक्ता समितिका सदश्यको नागरिता प्रतिलिपि
३) उपभोक्ता समिति सम्झौता को लागी जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
४) वडा कार्यालयको सिफारिस 

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / पूर्वाधार विकास शाखा सोहि दिन नि:शुल्क
78 योजनाको पेश्की फर्छ्यौटका लागि अपनाउनुपर्ने प्रक्रिया

१) योजना सम्पन्न भएको भए सम्बन्धित वडाको सिफारिस
२) सम्पूर्ण खर्चको बिल, भौचरहरु, मास्टर रोल आदि
३) उपभोक्ता समितिको निर्णय सहितको सिफारिस
४) योजनासँग सम्बन्धित उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरेको कागजात
५) सामाजिक र सार्वजनिक परिक्षण गरेको
६) अनुगमन समितिको सिफारिस ९ योजना,वडा र नगर

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / पूर्वाधार विकास शाखा सोहि दिन नि:शुल्क
79 भुक्तानी सम्बन्धी प्रक्रिया

१) निवेदन
२) बिल भर्पाई
३) वडा समितिको सिफारिस
४) योजना सम्बन्धी भएका कागजात
५) टोल विकास संस्थासँग सम्बन्धित भए सो को सिफारिस
६) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
७) सचिवको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
८) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
९) सामाजिक र सार्वजनिक परिक्षण गरेको
१०) अनुगमन समितिको सिफारिस

पूर्वाधार विकास शाखा / भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / राजस्व तथा आर्थिक प्रशासन शाखा सोहि दिन नि:शुल्क
80 काठका लागि सिफारिस

१) सम्बन्धित व्यक्तिको निवेदन
२) नेपाली नागरिकताको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर नक्सापासको प्रतिलिपि
५) चालु आ.व. को  मालपोत कर तिरेको रसिदको प्रतिलिपि

भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / पूर्वाधार विकास शाखा सोहि दिन रु. ३०००।-
81 विज्ञापन स्विकृती

१) व्यक्ति भएमा निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२) फर्म तथा उद्योग भए दर्ता प्रमाणपत्रको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन काठ, टिन र भीत्ता प्रति वर्ग फिट रु. ३५।- साईनबोर्ड, पोष्टर टास्ने, फिल्मी पोष्टर र ठुला होर्डिङ्ग बोर्डमा दस्तुर रु. ७५।- संघ संस्थाको पोष्टर रु. २००।- ठुला पसलमा रु. १००।- साना पसलमा रु. ५०।- ३ फिट चौडाई र ६ फिट लम्बाई सम्म रु.५०००/- र त्यस भन्दा ठूलोमा प्रति वर्ग फिट रु ५००/-
82 टोल विकास संस्थाहरुको दर्ता

१) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि
२) अध्यक्षको नागरिकताको प्रतिलिपि
३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधानको एक एक प्रति
४) सम्बन्धित वडाको सिफारिस

सामाजिक विकास शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन नि:शुल्क
83 बन्दुक नामसारी सिफारिस

१) स्पष्ट कारण सहित निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बन्दुक रख्नका लागि पाएको इजाजतपत्रको प्रतिलिपि
३) नामसारी हुनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा सोहि दिन रु. २०००।-
84 विद्यालय खोल्न अनुमति

१) पाटन न.पा.को शिक्षा ऐन र नियमावली बमोजिम ( शिक्षा नियमावली २०७५ र आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७५ )                                    २) कम्पनी दर्ता प्रमाण पत्र को प्रतिलिपि 
३) बिद्यालय ब्यवस्थापन समितिको निणंय प्रतिलिपि 
४) नजिकका सामुदायिक बिद्यालयहरुको सहमति प्रतिलिपि
५) संस्थापक , ब्यवस्थापन समिति र प्रधानाध्यापक को ना.प्र.प्र को प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 
६) कक्षागत शुल्क तथा पाठ्पुस्तक सम्बन्धी निर्णय प्रतिलिपि 
७) बहालमा भए घरधनी संग कम्तीमा ५ बर्षका लागी गरिएको घर भाडा सम्झौताको प्रतिलिपि 
८) बिद्यालयको नाममा कुनै जग्गा वा घर भएमा सो को चालु आ.ब. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि 
९) मन्टेश्वरी लगायत पूर्व प्राथमिक शिक्षाका लागी बाल बिकास केन्द्र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र शिक्षा नियमावली २०५९ को अनुसुचि २ बमोजिमको निबेदन 
१०) स्थलगत अनुगमन समितिको सिफारिस 

प्रमुख प्रशासकीय अधिकृत सामाजिक विकास शाखा पौष मसान्त भित्र निवेदन दर्ता गराइसक्नुपर्ने छ । प्रक्रिया पुर्ण भएमा चैत्र मसान्त भित्र अनुमति दिइने १) मन्टेश्वरीको हकमा रु. १५००।- २) आधारभूत देखी प्रा.वि. सम्म रु. २०००।- ३) नि.मा.वि. सम्म रु. ३०००।- ४) मा.वि. सम्म रु.५०००।- ५) सो भन्दा माथीको हकमा रु. १०,०००।-
85 ट्युसन कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमति

१) निवेदनपत्र सहित सञ्चालन गर्ने निकायको प्रस्तावनापत्र
२) सम्बन्धित वडाको सिफारिस
३) नगरपालिकाले तोकेको बैंकमा ५० हजार रुपैया धरौटी जम्मा गरेको प्रमाण
४) बहालमा भए कम्तिमा ५ वर्षको घर बहाल सम्झौता गरेको प्रमाण
५) अध्यापन गर्ने जनशक्तिको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि सहित पूर्ण विवरण

प्रमुख प्रशासकीय अधिकृत सामाजिक विकास शाखा प्रमुख प्रशासकीय अधिकृत सामाजिक विकास शाखा बढिमा ७ दिन रु. २०००।
86 विद्यालयको कक्षा थप गर्न अनुमति

संचालनमा रहेको विद्यालयको कक्षा/तह अपग्रेड अनुमति
१) निवेदन पत्र सहित सम्बन्धित वडाको सिफारिस
२) व्यवस्थापन समितिको निर्णय प्रतिलिपि
३) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
४) विद्यालय संचालन अनुमति पत्रको प्रतिलिपि
५) स्थलगत अनुगमन समितिको सिफारिस

प्रमुख प्रशासकीय अधिकृत सामाजिक विकास शाखा माघ मसान्त भित्र निवेदन दर्ता गराइसक्नुपर्ने छ। प्रक्रिया पुर्ण भएमा चैत्र मसान्त भित्र अनुमति दिइने १) प्रा.वि.को हकमा रु. १०००।- २) नि.मा.वि. को हकमा रु. २०००।- ३) मा.वि. को हकमा रु.३०००।- ४) सो भन्दा माथीको हकमा रु. ५,०००।-
87 "घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, नविकरण, नामसारी तथा खारेजी

१) पाटन न.पा.को  आर्थिक ऐनमा मा उल्लेख भए बमोजिम 

प्रमुख प्रशासकीय अधिकृत प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत प्रशासन शाखा इजाजत पत्र सिफारिस समिति बाट सिफारिस भएमा कार्यापालिकाको निर्णय अनुसार १) दर्ता शुल्क रु. २५,०००।- २) हकवालाको नाममा नामसारी शुल्क रु. ८०००।- ३) हकवाला बाहेकको नाममा नामसारी शुल्क रु. ८,०००।- ४) नबिकरण शुल्क रु ३०००।–
88 शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

१) सम्बन्धित विद्यालयको सिफारीस - १ 

२) शैक्षिक प्रमाण पत्रको लब्धाङ्क प्रमाण पत्रको प्रतिलिप - १

३) प्रतिलिपिका लागि सम्बन्धित ब्यक्तिको सक्कलै निवेदन थान - १

४)  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि थान - १

शिक्षा शाखा शिक्षा अधिकृत कार्यालय समयमा रु १०००।

प्रतिनिधि

खडक बहादुर बोहरा
खडक बहादुर बोहरा

गाउँपालिका प्रमुख

9858782112

रमला कुमारी मन्डेल पुजारा
रमला कुमारी मन्डेल पुजारा

गाउँपालिका उपाध्यक्ष

9848890525

कर्मचारी

लक्ष्मीराज जोशी
लक्ष्मीराज जोशी

प्रमुख प्रशासकीय अधिकृत

9865751744
लक्ष्मी राज जोशी
लक्ष्मी राज जोशी

अधिकृत सातौं

9847288477
मनोज पुजारा
मनोज पुजारा

.ईन्जिनियर सातौ

9849597504
कविन्द्र बहादुर बोहरा
कविन्द्र बहादुर बोहरा

शिक्षा अधिकृत सातौं

9841838566
सिकन्द्र पुजारा
सिकन्द्र पुजारा

IT officer

9848540388
देबचन्द्र बाेहरा
देबचन्द्र बाेहरा

.

984999649
गणेश बाेहरा
गणेश बाेहरा

.

9800000000
धिरेन्द्र बहादुर थापा
धिरेन्द्र बहादुर थापा

.

9868878637
शिवराज वोहरा
शिवराज वोहरा

.

9858488698
राजेन्द्र प्रसाद अवस्थी
राजेन्द्र प्रसाद अवस्थी

.

9863480475
विष्णु बहादुर बोहरा
विष्णु बहादुर बोहरा

.

9846264979
नारायण प्रसाद पाध्या
नारायण प्रसाद पाध्या

आर्थिक प्रशासन शाखा

9860450923
उमेश बहादुर बोहरा
उमेश बहादुर बोहरा

.

9849201495
महेश गाहा
महेश गाहा

.

9868590382
विरवल बहादुर बोहरा
विरवल बहादुर बोहरा

३ नं वडा कार्यालय

9848473629
दान बहादुर जेठारा
दान बहादुर जेठारा

४ र ५ नं वडा कार्यालय

9865062507
शिवराज बोहरा
शिवराज बोहरा

स्वास्थ्य शाखा

985848869
छत्र प्रसाद काेइराला
छत्र प्रसाद काेइराला

जिन्सी शाखा

9868450279
;